७३ दिनपछि सेतीमा भेटियो गुरुङको शव
पाेखरा | चैत २३, २०७९
पोखरा: सशस्त्र प्रहरी बलको गोताखोरले पोखराको सेती नदीमा विश्वबहादुर गुरुङको शव फेला पारेको छ ।
कास्कीको माछापुच्छ्रे गाउँपालिका ६ स्थायी घर भई पोखरा लामाचौर बस्दै आएका ४४ वर्षीय गुरुङको शव गोताखोर सशस्त्र प्रहरीले सेती नदीमा ७३ दिनपछि फेला पारेको हो ।
चर्चित अभिनेता सुनिल थापाको निधन भएको छ। उनको शनिबार बिहान काठमाडौं थापाथलिस्थित नर्भिक अस्पतालमा निधन भएको हो। अचानक स्वास्थ्यमा समस्या देखिएपछि उपचारका लागि अस्पताल भर्ना गरिएका थ...
पोखरा: बुद्धटोल युवा क्लबले राष्ट्रिय फुटसल खेलाडी सुबेत लामालाई सम्मान गरेको छ । पोखरा महानगरपालिका १ टुंडिखेलमा जारी ‘नवौं विरेन स्मृति एवम् १९ औं बिटी कप सेभेन ए सा...
पोखरा: सहारा क्लब पोखराको आयोजनामा हरेक वर्ष पोखरामा आयोजना हुँदै आएको आहा !रारा पोखरा गोल्ड कपको २५ औं वर्ष अर्थात् रजत वर्षको अवसरमा फोटो प्रदर्शनी गरिएको छ । नेपाल फोटो पत्र...

